काठमाडौंमा उपत्यकामा थपिए १ सय ३४ जना कोरोना संक्रमित « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

काठमाडौंमा उपत्यकामा थपिए १ सय ३४ जना कोरोना संक्रमित


प्रशासन संवाददाता

२७ श्रावण २०७७, मंगलबार


काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले यसबारे जानकारी दिएका हुन् ।

उनले मंगलबार काठमाडौं जिल्लामा मात्रै १ सय ३४ जनामा कोरोना पुष्टि भएको जानकारी दिए । त्यसैगरी काठमाडौंमा ११०, भक्तपुरमा ८ र ललिपुरमा १६ जनामा कोरोना पुष्टि भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस