७ वर्षीय बालकसहित थप तीन जनामा कोरोना पुष्टि, सङ्क्रमितको सङ्ख्या २४९ पुग्यो « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

७ वर्षीय बालकसहित थप तीन जनामा कोरोना पुष्टि, सङ्क्रमितको सङ्ख्या २४९ पुग्यो


प्रशासन विशेष ब्युरो

१ जेष्ठ २०७७, बिहिबार


काठमाडौँ । नेपालमा थप तीन जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार बिहीबार ८ः३० बजे काठमाडौँ दह चोक निवासी ७ वर्षीय पुरुष, जनकपुर धनुषा निवासी १७ वर्षीय महिला र धादिङ निवासी ३० वर्षीय महिलामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या दई सय ४९ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस