नेकपाले बोलायो स्थायी कमिटी वैठक « प्रशासन
Logo ३० बैशाख २०८१, आइतबार
   

नेकपाले बोलायो स्थायी कमिटी वैठक


३० बैशाख २०७७, मंगलबार


काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले स्थायी कमिटी बैठक बोलाएको छ ।

बुधबार बिहान ११ बजे पार्टी कार्यालय धुम्बाराहीमा बस्ने गरी स्थायी कमिटी वैठक बोलाइएको एक नेताले जानकारी दिएका छन् ।

वैठक माग गर्दै २० जना स्थायी कमिटी सदस्यले अध्यक्षद्वयलाई लिखित पत्र नै पठाएका थिए । त्यसपछि सचिवालय वैठकले वैशाख २५ गतेका लागि स्थायी कमिटी वैठक बोलाएको थियो । तर प्रस्ताव तयार गर्न नभ्याएको भन्दै स्थगित गरिएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस