भनसुन र पहुँचका आधारमा होइन प्राथमिकताका आधारमा योजना छनोट गरियोस् : भगवती न्यौपाने « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

भनसुन र पहुँचका आधारमा होइन प्राथमिकताका आधारमा योजना छनोट गरियोस् : भगवती न्यौपाने


२८ बैशाख २०७७, आइतबार


काठमाडौं । योजना छनोट गर्दा भनसुन र पहुँचका आधारमा छनोट नगरी प्राथमिकताका आधारमा छनोट गर्न सरकारलाई आग्रह गरिएको छ । आजको राष्ट्रियसभा बैठकमा बोल्दै सांसद भगवती न्यौपाने योजना छनोट गर्दा प्राथमिकताको आधारमा छनोट गर्न सरकारलाई आग्रह गरेकी हुन्

उनले भनिन्, ‘प्राथमिकताका आधारमा योजना छनोट गर्ने गरी त्यो खालको नीति तय गर्नुपर्दछ, अब योजना छनोट गर्दा भनसुन र पहुँचका आधारमा छनोट गर्ने नगरी प्राथकिताका आधारमा छनोट गरियोस्, कतै प्राथमिकताका योजनाहरुले महत्वनै नपाउने त्यो खालको परिस्थिति अन्त हुनका निम्ति प्राथमिकताका आधारमा योजना बनाउने नीतिलाई अगाडी सार्न अनुरोध गर्न चाहन्छु ।’

Tags :
प्रतिक्रिया दिनुहोस