८ भारतीय पर्यटकको मृत्युपछि पानोरमा रिसोर्ट निलम्बित « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

८ भारतीय पर्यटकको मृत्युपछि पानोरमा रिसोर्ट निलम्बित


२८ माघ २०७६, मंगलबार


गण्डकीका १८ ठाउँ नयाँ पर्यटकीय गन्तव्य

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले एभरेष्ट पानोरमा रिसोर्ट निलम्बन गरेको छ ।

यही माघ ६ गते बास बसेका ८ जना भारतीय पर्यटकको कोठामै बेहोस भइ मृत्यु भएपछि छानबिन पश्चात मकवानपुरको थाहा नगरपालिका–४ सिमभन्ज्याङमा रहेको रिसोर्टलाई मन्त्रालयले ३ महिनाका लागि निलम्बन गरेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस