सर्लाहीका मिटरब्याजी रामबाबु राय यादव पक्राउ « प्रशासन
Logo २७ बैशाख २०८१, बिहिबार
   

सर्लाहीका मिटरब्याजी रामबाबु राय यादव पक्राउ


२३ पुस २०७६, बुधबार


घुससहित रंगेहात पक्राउ

काठमाडौं । प्रहरीले मिटरब्याजमा पैसा लगाएर ठगी गरेको आरोपमा रामबाबु राय यादवलाई पक्राउ गरेको छ ।

यादवको यो कार्यबाट सर्लाही र त्यस आसपासका हजारभन्दा बढी परिवार पीडित भएको बताइएको छ।

जिल्ला प्रहरी कार्यालय, सर्लाहीलाई यादवलाई पक्राउ गरेको हो ।

घटना पीडित न्याय खोज्दै काठमाडौं आएपछि प्रहरीले नियन्त्रणमा लिएको हो । यादव राजपाका केन्द्रीय सदस्य पनि हुन् ।

यसअघि मिटरब्याजमा रकम लगाएको आरोपमा श्याम परदेशी पनि पक्राउ परिसकेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस