ललितपुरको गावाहलमा शंकास्पद वस्तु फेला « प्रशासन
Logo २९ बैशाख २०८१, शनिबार
   

ललितपुरको गावाहलमा शंकास्पद वस्तु फेला


१९ पुस २०७६, शनिबार


ललितपुर । ललितपुरको गावाहलमा शंकास्पद वस्तु फेला परेको छ । शनिबार बिहान टेपले वेरिएको अवस्थामा शंकास्पद वस्तु भेटिएको प्रहरीले जनाएको छ ।

शंकास्पद वस्तु डिस्पोज गर्न नेपाली सेनाको बम डिस्पोजल टोलीलाई खबर गरिएको ललितपुर पूहरीले जानकारी दिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस