सुनको मूल्य घट्यो, आज कतिमा हुदैँछ कारोबार « प्रशासन
Logo १ जेष्ठ २०८१, मंगलबार
   

सुनको मूल्य घट्यो, आज कतिमा हुदैँछ कारोबार


२४ मंसिर २०७६, मंगलबार


काठमाडौँ । मंगलबार सुनको मूल्य तोलामा रु २०० ले घटेको छ । यस्तै चाँदीको पनि रु ५ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन मंगलबार तोलामा ७० हजार ८०० मा कारोबार भएको छ ।

यस्तै तेजावी सुन तोमलामा ७० हजार ५०० मा कारोबार भएको छ ।

यस्तै चाँदी भने तोलामा रु ८३० मा कारोबार भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस