प्रधानमन्त्री ओली खतरामुक्त « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

प्रधानमन्त्री ओली खतरामुक्त


१३ मंसिर २०७६, शुक्रबार


प्रधानमन्त्री ओलीको स्वास्थ्य सुधारोन्मुख

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली खतरामुक्त छन् । एपेन्डिसाइटिसको शल्यक्रिया गरिएका उनी खतरामुक्त रहेको चिकित्सकहरुले बताएका छन् ।

चिकित्सकहरुले आज पत्रकार सम्मेलन गरी प्रधानमन्त्री ओली खतरामुक्त रहेको जानकारी दिएका हुन् । उनको मंगलबार शल्यक्रिया गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस