जबर्जस्ती करणीको अभियोगमा चार पक्राउ « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

जबर्जस्ती करणीको अभियोगमा चार पक्राउ


३ बैशाख २०७६, मंगलबार


पक्राउ

पोखरा । जबरजस्ती करणीको अभियोगमा चार जना पक्राउ परेका छन् । पोखराको लेकसाइडस्थित एक होटलमा २२ वर्षीया युवतीलाई जबरजस्तीकरणी गरेको अभियोगमा चारजना क्राउ परेका हुन् ।

पक्राउ पर्नेमा तनहुँका राजन गैरे, सरोज श्रेष्ठ, अनील गौतम र राजु नेपाली रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

सोमबार राति युवतीमाथि जबरजस्ती करणी भएको र करणी गर्ने चारै नालाई प्रहरीले पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस