सशस्त्र प्रहरी जवान पदको लिखित परीक्षाको नतिजा प्रकाशन « प्रशासन
Logo ३१ बैशाख २०८१, सोमबार
   

सशस्त्र प्रहरी जवान पदको लिखित परीक्षाको नतिजा प्रकाशन


प्रशासन विशेष ब्युरो

७ बैशाख २०७५, शुक्रबार


काठमाडौं । सशस्त्र प्रहरी जवान पदको लिखित परीक्षाको नतिजा प्रकाशित भएको छ ।

खुल्ला प्रतियोगिताद्धारा पदपूर्ति गरिने साधारण समूह, उपसमूहतर्फ २०७४ चैत्र ३ गते लोक सेवा आयोगबाट संचालन भएको लिखित परीक्षाको नजिता आज सार्वजनिक भएको हो ।

खुल्ला तथा समावेशी गरेर २ हजार ३ सय जवान माग गरिएकोमा अन्तर्वार्ताका लागि ३ हजार पाँच सय २७ जना लिखित परीक्षामा पास भएका छन् ।

लिखित परीक्षामा उत्तीर्ण हुने उम्मेदवारहरुको विशेष स्वास्थ्य परिक्षण र अन्तर्वार्ता यही बैसाख १० गते प्रकाशित हुने सशस्त्र प्रहरी बल, प्रधान कार्यालय हलचोकले जनाएको छ ।

हेर्नुहोस् सूची

Tags :
प्रतिक्रिया दिनुहोस