१५ चैत्र २०८१, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गोपनीयता र विश्वसनीयता सहितको प्रविधिमैत्री परीक्षा प्रणाली आजको आवश्यकता

अ+ अ-

हाम्रा अग्रजहरुले एउटा गोपनीयताको प्रणाली बनाउनु भएको छ, त्यो पनि नभत्कियोस् र जुन पुरातनवादी परम्परागत परीक्षा प्रणाली भयो अर्थात् किताब कपी घोक्ने मात्रै पास भए भन्ने आरोप लोक सेवा आयोगलाई लाग्ने गरेको छ त्यसलाई तोड्नको लागि नयाँ प्रविधिहरु भित्र्याउनु पर्छ र त्यसलाई नेतृत्व तहबाट सुरु गर्नुपर्छ भनेर हामीले नयाँ पद्धति सुरु गरेका छौं ।

हामी एसिएम परीक्षामा जान खोजेका छौं । जुन प्रविधि नेपालमा भित्र्याउन लागेका छौं त्यो नेपालको सरकारी सेवा मात्रै हैन, छिमेकी देशहरुमा पनि छैन । यो प्रविधि विशेषतः बेलायत र क्यानडामा सफल रुपमा प्रयोग भइरहेको छ । लिखित परीक्षाको आफ्नै खालको वेट छ, त्योभन्दा बढी वेट पनि हुन्छ भन्ने कुरा यसले देखाउँछ । यसमा विभिन्न खालका अन्य परीक्षण प्रविधि हुन्छ । जसले उसका विभिन्न मेरिटका एलिभेन्सहरु पत्ता लगाउँछ । हामीले अहिले लिइरहेको परीक्षाले ज्ञानको तह पत्तालगाउँछ भने अर्को चाहिं इमोसनल स्ट्याभलिटीका कुराहरु, उसको लिडरसीप क्वालिटी, उसको कठिन अवस्थामा काम गर्न सक्ने खुबी, जोखिम मोल्न सक्ने खुबीजस्ता कुराहरु परीक्षण गर्ने अन्य विधिहरु हुन्छन् । ती विधिहरु क्रमशः हामी इन्ट्रिड्युस गर्न खोज्दैछौ ।

सह–सचिवमा पास हुनुहुन्छ, छ बर्ष पछि सचिव हुनुहुन्छ । नेतृत्व क्षमताको गुण देखिदैन ।

हामी असारसम्म त्यसको बारेमा तालिम दिएर तयार गर्न सक्छौ र अर्को बर्षदेखि लागू गर्नसक्छौं भन्ने सोचमा छौं । हामी अझै पनि पुरानै प्रविधिमा छौ । भारत, पाकिस्तान यो क्षेत्र छ यो पुरै नै हाम्रो जस्तै परीक्षण प्रविधिमा छन् ।

अहिलेको लिखित परीक्षाले र अन्तर्वार्ताले उम्मेद्वारका थोरै प्रतिशत गुणहरुलाई पूर्वानुमान गर्नसक्छ, त्यसकारण अन्य विधि प्रयोग गरिएन भने हामी बैज्ञानिक प्रविधिमा गएको मानिदैन । यस प्रविधिमा जाँदाका जोखिम पनि छन् । समाजले पचाईनसकेको नयाँ प्रविधि ल्याउँदा बिभिन्न शंका उपशंका पनि उठ्न सक्छन् तर यो प्रविधि नल्याइ सुख पनि छैन । लिखित परीक्षाका दुई पेपर दिएर सहसचिव, उपसचिव पास हुने जुन छ यो कामको भएन । सह–सचिवमा पास हुनुहुन्छ, छ बर्ष पछि सचिव हुनुहुन्छ । नेतृत्व क्षमताको गुण देखिदैन । लोक सेवाले भर्ना पनि दिएन । छनोट गरेर पठाइदिने हो । लोक सेवा आयोग घोक्ने मान्छेहरु पास हुने अवस्थाबाट हामी फरक ट्रयाकमा जान खोज्दैछौ ।

त्यो सुरु भएको छैन, अहिले हाम्रो टेन्डर प्रक्रियामा छ । अन्तर्राष्ट्रिय सल्लाहकारहरु आउनुहुन्छ । त्यसपछि उनीहरुँंग हाम्रो टीम बसेर हामी ‘यासेसर’ भन्छौ त्यसको मुल्याँकनकर्ताहरु तयारी गर्ने । आयोग भन्दा बाहिरका बिशेषज्ञहरुसहितको सुझावका आधार क्रमशः लागू गर्छौ ।

परम्परागत रुपमा काम गर्ने रुल्स एण्ड रुटिङभन्दा फरक रुपमा हामीहरु काम गरिरहेको सन्देश जाला भन्ने हामीेले आशा गरेका छौ ।

लेखकबाट थप

लोक सेवामा फरक र नयाँ खालको परीक्षण प्रविधि सुरुवात गरेका छौ

ऐन स्वीकृत नगरेर सरकारले हलो अड्कायो, परामर्शदायी भूमिका अवज्ञा भइरहेको छ

शासन गरेर सेवा दिने होइन की सेवा दिएर शासन गर्न सिकाउने कर्मचारीतन्त्र जरुरी छ

‘च्यालेन्जिङ काममा अग्रसर भए महिला अघि बढ्न सक्छन्’

‘यस वर्ष सर्वाेकृष्ट कर्मचारी नै भेटिएनन्’

प्रतिक्रिया दिनुहोस