काठमाडौँ । सरकारले एक सय ५६ जना तथ्याँक सेवाका कर्मचारीको समायोजन गरेको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सोमबारको निर्णयअनुशार नेपाल आर्थिक योजना तथा तथ्याँक सेवाका राजपत्र अनंकित प्रथम श्रेणीका तथ्याँक सहायक, सुपरिवेक्षक, भन्सार संकेत निरीक्षक र तथ्याँक सुपरभाइजरको सूची सार्वजनिक गरेको हो ।