प्रशासन अधिकृतहरूको समायोजन निर्णय भोलि « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

प्रशासन अधिकृतहरूको समायोजन निर्णय भोलि


प्रशासन विशेष ब्युरो

२७ माघ २०७५, आइतबार


समायोजन

काठमाडौँ । प्रशासनका शाखा अधिकृतको समायोजनको निर्णय भोलि मात्रै हुने भएको छ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन सचिव दिनेश थपलिया बिदामा रहेकोले आज(आइतबार) हुने भनिएको निर्णय भोलि मात्रै हुने मन्त्रालयले जनाएको छ ।

मन्त्रालय स्रोतका अनुशार नामावली सबै तयार भइसकेको र सचिवले हस्ताक्षर गर्न मात्रै बाँकी छ ।

र यो पनि,

समायोजनका लागि अधिकृतहरूको टुङ्गो लाग्यो

Tags :
प्रतिक्रिया दिनुहोस