बैशाख १३ गते, २०७६

प्रशासन अधिकृतहरूको समायोजन निर्णय भोलि

काठमाडौँ । प्रशासनका शाखा अधिकृतको समायोजनको निर्णय भोलि मात्रै हुने भएको छ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन सचिव दिनेश थपलिया बिदामा रहेकोले आज(आइतबार) हुने भनिएको निर्णय भोलि मात्रै हुने मन्त्रालयले जनाएको छ ।

मन्त्रालय स्रोतका अनुशार नामावली सबै तयार भइसकेको र सचिवले हस्ताक्षर गर्न मात्रै बाँकी छ ।

र यो पनि,

समायोजनका लागि अधिकृतहरूको टुङ्गो लाग्यो

माघ २७ गते, २०७५ - १९ः३५ प्रकाशित

प्रतिकृया लेख्नुहोस्:

gsdfs dfg