पोखरा । पोखरा प्रिमियर लिगमा विराटनगर टाइम्सले लगातार तेस्रो हार व्यहोर्नु परेको छ ।
लगातार तेस्रो हारसँगै स्टार खेलाडी सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगर पहिलो चरणबाटै बाहिने खतरामा परेको छ।
लिगमा काठमाडौं रोयल्सले विराटनगर टाइटान्सलाई ५ विकेटले हराएको छ ।
विराटनगरले दिएको १५० को लक्ष्य काठमाडौंले ४ बल बाँकी छँदै पूरा गर्यो ।