एमाले स्थायी कमिटी बैठक सुरु « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

एमाले स्थायी कमिटी बैठक सुरु


२ जेष्ठ २०७५, बुधबार


काठमाडौं । नेकपा एमाले स्थायी कमिटीको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ ।

बैठकमा आज बिहान नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग भएको छलफल बारे प्रधानमन्त्री केपी शर्मा ओलीले जानकारी गराउने छन् । बिहीबार बस्ने पार्टी एकता संयोजन समितीको बैठकका बिषयमा छलफल गरिने प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले बताए ।

प्रतिक्रिया दिनुहोस