असार ५ गते, २०७५

प्रधानमन्त्री कार्यालयको प्रवक्तामा कुँवर

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको प्रवक्ताको जिम्मेवारी विनोदबहादुर कुँवरलाई दिइएको छ ।

कार्यालयका सहसचिव कुँवरलाई प्रवक्ताको जिम्मेवारी दिइएको सोही कार्यालयका सहसचिव डिल्लीराम शर्माले जानकारी गराए ।

कुँवरलाई आइतबारदेखि लागू हुने गरी कार्यालयको प्रवक्ता नियुक्त गरिएको हो । रासस

फाल्गुन २९ गते, २०७४ - १६ः४१ प्रकाशित

प्रतिकृया लेख्नुहोस्:

gsdfs dfg