सांसद शर्मा लाई लगियो सरकारी वकिलको कार्यालय « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

सांसद शर्मा लाई लगियो सरकारी वकिलको कार्यालय


२६ श्रावण २०८०, शुक्रबार


काठमाडौँ । सांसद सुनिल शर्मालाई म्याद थपका लागि पक्रिया सुरु भएको छ । अहिले उनलाई सरकारी वकिल कार्यालय लगिएको छ ।

सरकारी वकिल कार्यालयमा लगेपश्चात् उनलाई म्याद थपका लागि जिल्ला अदालत लगिनेछ । सांसद शर्मालाई नक्कली प्रमाणपत्र प्रकरणमा अनुसन्धान गर्न सीआईबीले पक्राउ गरेको थियो ।

म्बन्धित समाचार : नक्कली प्रमाण पत्र प्रकरणमा डाक्टर पुनम थापा पक्राउ

सम्बन्धित समाचार : नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा थप २ चिकित्सक पक्राउ

सम्बन्धित समाचार: नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा थप २ चिकित्सक पक्राउ

सम्बन्धित समाचार: नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा थप २ चिकित्सक पक्राउ

सम्बन्धित समाचार : सांसद सुनिल शर्मापछि थप दुई जना डाक्टर पक्राउ

सम्बन्धित समाचार : सांसद शर्मा पक्राउको कारण थाहा पाएपछि मात्रै काँग्रेसले धारणा बनाउने

सम्बन्धित समाचार : प्रहरीले सांसद शर्मा पक्राउबारे संसद्लाई जानकारी गराउँदै

सम्बन्धित समाचार : काँग्रेस सांसद सुनील शर्मा पक्राउ

Tags :
प्रतिक्रिया दिनुहोस