यस्तो छ लघु उद्यम विकास कार्यक्रम(मेड्पा) निर्देशिका « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

यस्तो छ लघु उद्यम विकास कार्यक्रम(मेड्पा) निर्देशिका


७ कार्तिक २०७७, शुक्रबार


काठमाडौँ । लघु उद्यमको विकास र प्रवर्धन माध्यमबाट गरिबी निवारणमा सहयोग पुर्‍याउने उद्देश्यले सञ्चालित गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम सञ्चालन निर्देशिका, २०७७ सरकारले स्वीकृत गरेको छ ।

सम्बन्धित समाचार : तत्कालीन मुख्यसचिव रेग्मीले मन्त्रिपरिषदमा पेस भएको प्रस्ताव ‘हेर्दाहेर्दै’मा राखेपछि…

सम्बन्धित समाचार : गरिबी निवारणका लागि लघु उद्यम निर्देशिका २०७७ स्वीकृत

लामो समयदेखि स्वीकृतिको पर्खाइमा रहेको निर्देशिका कार्तिक ४ गते बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृत गर्ने निर्णय गरेको हो ।

यस्तो छ निर्देशिका

प्रतिक्रिया दिनुहोस