पञ्चेबाजा गीत ‘झ्याई पारुम् है माया ’ (भिडियोसहित) « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

पञ्चेबाजा गीत ‘झ्याई पारुम् है माया ’ (भिडियोसहित)


१९ फाल्गुन २०७५, आइतबार


काठमाडौं । दिवान किनारको शब्द तथा लय सिर्जनामा समेटिएको ‘झ्याइ पारुम् है माया’ गीतको म्यूजिक भिडियो सार्वजनि भएको छ ।

लोक संस्कृतिको संरक्षण गर्दै आइरहेको सुसेली म्युजिक प्रालीको प्रस्तुतीमा सो गीतको भिडियो बजारमा आएको हो ।

गीतमा गायक तुलसी नारायण श्रेष्ठ र गायिका डोलमा गुरुङको आवाज रहेको छ ।

भिडियोमा महेश महरा छायाँकन गरेका छन् भने, नबीन विरही श्रेष्ठले निर्देशन गरेका छन् भने एन गौतम, पुनम गुरुङ, नन्दा स्मृति खवास र गिरी भाइले अभिनय गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस