प्रकाण्ड रिहा लगत्तै अदालत परिसरबाटै पुनः पक्राउ परे « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

प्रकाण्ड रिहा लगत्तै अदालत परिसरबाटै पुनः पक्राउ परे


प्रशासन विशेष ब्युरो

१ भाद्र २०७५, शुक्रबार


प्रकाण्ड-विप्लव

काठमाडौं । नेकपा (विप्लव समूह) का प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) पुनः पक्राउ परेका छन् ।

सर्वोच्च अदालतले रिहा गर्न आदेश दिए लगत्तै उनलाई काठमाडौं प्रहरी परिसरको टोलीले अदालत परिसरमै पक्राउ गरेको हो

केही समयअघि काभ्रेमा एनसेल टावरमा भएको आगजनीको घटनामा उनलाई पुनः पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

 

Tags :
प्रतिक्रिया दिनुहोस