आज साउनको अन्तिम सोमबार देशैभरका शिव मन्दिरमा भक्तजनको भीड (फोटो फिचर) « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

आज साउनको अन्तिम सोमबार देशैभरका शिव मन्दिरमा भक्तजनको भीड (फोटो फिचर)


२८ श्रावण २०७५, सोमबार


सोमबार

काठमाडौं । आज साउनको अन्तिम सोमबार । हिन्दू महिलाहरुले पूजा आराधना गरी सोमबारे ब्रत समापन गर्दैछन् ।

पहिलो सोमबारदेखि सुरु भएको ब्रत विभिन्न शिव मन्दिरमा पुगेर महिलाहरुले पूजा आराधना गरी समापन गर्ने गर्दछन् ।

ब्रतको अन्तिम दिन महिलाहरुसहित पुरुषहरुसमेत मन्दिरमा पुग्ने गर्दछन् । अन्तिम सोमबार काठमाडौं र देशैभरका मन्दिरहरुमा भक्तालुहरुको भीड लागेको छ ।
हेर्नुस् फोटो :

फोटो सबै रासस

Tags :
प्रतिक्रिया दिनुहोस