काठमाडौं । फ्रान्स र क्रोएसियाले विश्वकप फुटबल फाइनलका लागि सुरुवाती ११ घोषणा गरेका छन् ।
आज(आइतबार) राति ८ः४५ बजे मस्कोको लुजिन्की रंगशालामा हुने खेलका लागि दुबै टिमले सुरुवाती ११ खेलाडी घोषणा गरेको छ ।
गोलकिपर – हृयुगो लोरिस
डिफेन्डर – बेन्जामिन पभार्ड, राफेल भराने, स्यामुअल उमटीटी, लुकास हर्नान्डेज
मिडफिल्डर – पोउल पोग्वा, एन्जेलो कान्टे, ब्लेस माटुडी
स्ट्राइकर – एन्टोनी ग्रिजम्यान, केलियन एमबाप्पे, ओलिभर जिरउड
क्रोएसिया
गोलकिपर – डानियल सुवासिक
डिफेन्डर – सिमे भरसाल्ज्को, इभान स्टिनिक, डेजान लोभरेन, डेमागज भिडा
मिडफिल्डर – इभान र्याकिटिक, लुका मोडरिक, मार्सेलो ब्रोजोभिक
स्ट्राइकर – इभान पेरेसिक, मारियो मान्जुकिज, एन्टे रेबिक