काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको आगामी आर्थिक २०७५/७६ को नीति तथा कार्यक्रम संघीय संसद् (राष्ट्रिय सभा/प्रतिनिधिसभा) को संयुक्त बैठकमा प्रस्तुत गरेकी छन् ।
नीति तथा कार्यक्रम अनुसार सरकारले आगामी आर्थिक वर्षमा दोहोरो अंक नजिकको आर्थिक बृद्धिदर हासिल गर्ने लक्ष्य राखेको छ ।
यस्तो छ नीति तथा कार्यक्रमको पूर्णपाठ