नेपाल प्रहरीका ७३ जना सई इन्सपेक्टरमा बढुवा(सूचीसहित) « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

नेपाल प्रहरीका ७३ जना सई इन्सपेक्टरमा बढुवा(सूचीसहित)


प्रशासन विशेष ब्युरो

७ बैशाख २०७५, शुक्रबार


नेपाल प्रहरी

काठमाडौं । लामो समयदेखि रोकिएको नेपाल प्रहरीको तल्लो दर्जाको बढुवा खुलेको छ ।

बढुवा सिफारिस समितिले २०६० सालमा भर्ना भएका ७३ जना सईहरुको इन्सपेक्टरमा बढुवाका लागि सिफारिस गरेसँगै अन्य दर्जाहरुमा पनि क्रमशः खुल्ने भएको हो ।

केही दिनभित्रै इन्सपेक्टरबाट डिएसपीको पनि बढुवा हुने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

हेर्नुहोस् सूची

Tags :
प्रतिक्रिया दिनुहोस