आन्तरिक स्रोतको व्यवस्थापन गर्दै आर्थिक समृद्धि तर्फ अघि बढ्ने: प्रधानमन्त्री « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

आन्तरिक स्रोतको व्यवस्थापन गर्दै आर्थिक समृद्धि तर्फ अघि बढ्ने: प्रधानमन्त्री


प्रशासन विशेष ब्युरो

७ फाल्गुन २०७४, सोमबार


प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुक आर्थिक समृद्धिको दिशा तर्फ अघि बढ्ने बताएका छन् ।

निर्वाचन दिवसको अवसरमा निर्वाचन आयोगमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले कृषिको आधुनिकीकरण, पर्यटन लगायतका आन्तरिक स्रोतको व्यवस्थापन गर्दै सरकार आर्थिक समृद्धि तर्फ अघि बढ्ने बताए ।

प्रमुख निर्वाचन आयुक्त अयोधी प्रसाद यादवले निर्वाचनमा विद्युतीय मतदान प्रणाली अपरिहार्य भइसकेको बताउँदै देश बाहिर
रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न राजनीतिक दलको समर्थन आवश्यक रहेको उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस