१८ जेष्ठ २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपालीलाई विदेशमा लगानी गर्न दिइने

अ+ अ-

काठमाडौं । सरकारले नेपाली उद्योगहरूलाई विदेशमा लगानी गर्न अनुमति दिने भएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट भाषणमार्फत नेपाली निर्यातकहरूलाई कुल निर्यातको २५ प्रतिशतसम्म विदेशमा लगानी गर्न दिने घोषणा गरेका छन् ।

‘नेपालबाट विदेशमा विक्री वा अर्धप्रशोधित सामग्री निर्यात गरी प्रशोधन कारखाना निर्माण गर्न अनुमति दिइनेछ । यसका लागि निर्यातबाट हुने २५ प्रतिशतसम्म विदेशमा लगानी गर्न पाउने व्यवस्था गरिनेछ,’ मन्त्री पौडेलले भने ।

उनले विदेशमा गरेको लगानीबाट आर्जन हुने मुनाफाको ५० प्रतिशत नेपाल फिर्ता गर्नुपर्ने र लगानी स्वीकृतिका लागि लगानी बोर्डले जिम्मेवारी लिने बताए ।

हालसम्म नेपाली नागरिकलाई विदेशमा लगानी गर्न प्रतिबन्ध थियो । यद्यपि, सरकारले हालै अध्यादेशमार्फत आईटी कम्पनीहरूलाई विदेशमा लगानी गर्न अनुमति दिएको छ ।

प्रतिक्रिया दिनुहोस