काठमाडौँ । लोक सेवा आयोगले खरिदार वा सो सरह पदको प्रथम चरणको लिखित नतिजा प्रकाशन गरेको छ । आयोगको केन्द्रीय कार्यालयले आज एक सूचना जारी गरी खरिदार वा सो सरह पदको प्रथम चरणको लिखित नतिजा प्रकाशन गरेको जानकारी दिएको हो ।
लोक सेवा आयोग, दिपायल कार्यालयको विज्ञापन नं १५७०८-१५७१३/०८१-८२ (खुला तथा समावेशी), संयुक्त र एकीकृत सेवा/समूह, रा.प.अनं.द्वितीय श्रेणी (अप्राविधिक), खरिदार वा सो सरह पदको प्रथम चरणको लिखित नतिजा प्रकाशन गरिएको छ ।
हेर्नुहोस् नतिजा :