काठमाडौँ । लोक सेवा आयोगले खरिदार पदको प्रथम चरणको लिखित परीक्षाको नतिजा प्रकाशित गरेको छ ।
शुक्रवार काठमाडौँ केन्द्रिय कार्यालयले एक सूचना जारी गर्दै खरिदार वा सो सरह पदको प्रथम चरणको लिखित परीक्षाको नतिजा प्रकाशित गरेको जानकारी दिएको हो ।
लोक सेवा आयोग, हेटौँडा कार्यालयको विज्ञापन नम्बर १२५०२-१२५०७/०८१-८२ (खुला तथा समावेशी) संयुक्त र एकीकृत सेवा/समूह, रा.प.अनं.द्वितीय श्रेणी(अप्राविधिक), खरिदार वा सो सरह पदको प्रथम चरणको लिखित नतिजा प्रकाशन गरिएको आयोगले जनाएको छ ।
हेर्नुहोस् नतिजा :