९ जेष्ठ २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अर्थ मन्त्रालयको कडाइ: बजेट गोपनियताका लागि भन्दै प्रवेशमा रोक

अ+ अ-

काठमाडौँ । अर्थ मन्त्रालयले आर्थिक वर्ष २०८२/८३ को बजेट निर्माणलाई व्यवस्थित र गोप्य राख्न मन्त्रालय प्रवेशमा कडाइ गरेको छ। बजेट तयारीका अन्तिम चरणमा गोपनियता कायम गर्न यो कदम चालिएको मन्त्रालयले जनाएको छ।

प्रशासन महाशाखा प्रमुख थानप्रसाद पंगेनीका अनुसार गत वैशाखमा विभिन्न सरोकारवालासँग परामर्श र सुझाव संकलन पूरा भइसकेको छ। “अहिले बजेट तयारी तीव्र गतिमा भइरहेको छ। यसलाई योजनाबद्ध र गोप्य राख्न प्रवेशमा कडाइ गरिएको हो,” उनले भने।

गत वैशाखमा मन्त्रालयले सबै पक्षलाई सहज पहुँच प्रदान गरी छलफल र सुझाव संकलन गरेको थियो। अब भने बजेटको अन्तिम तयारीमा मन्त्रालय केन्द्रित छ।

आगामी जेठ १५ गते उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संघीय संसदमा आर्थिक वर्ष २०८२/८३ को बजेट वक्तव्य प्रस्तुत गर्ने छन्। यो बजेटले मुलुकको आर्थिक दिशानिर्देश गर्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस