काठमाडौँ । लोक सेवा आयोगले सब-इन्जिनियर पदमा वैकल्पिक उम्मेदवार सिफारिस गरेको छ ।
काठमाडौँ केन्द्रिय कार्यालयले शुक्रवार एक सूचना जारी गर्दै सब-इन्जिनियर पदमा वैकल्पिक उम्मेदवार सिफारिस गरेको जानकारी दिएको हो ।
लोक सेवा आयोग, काठमाडौँ कार्यालयको विज्ञापन नम्बर १२००४/०८०-८१ (हिला) नेपाल इञ्जिनियरिङ सेवा, सिभिल समूह, हाइवे उपसमूह, रा.प.अनं. प्रथम श्रेणी (प्राविधिक) सब-इन्जिनियर पदको वैकल्पिक उम्मेदवार सिफारिस गरिएको छ ।
हेर्नुहोस् सूची :
