३० बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पाकिस्तानका वातावरण मन्त्रीसँग नेपाली राजदूत ढकालको शिष्टाचार भेट

अ+ अ-

काठमाडौँ। पाकिस्तानका संघीय वातावरण मन्त्री डा. मुसादिक मलिकसँग पाकिस्तानका लागि नेपाली राजदूत रिता ढकालले शिष्टाचार भेटवार्ता गरेकी छन् ।

पाकिस्तानको प्रेस इन्फर्मेसन डिपार्टमेन्टले जारी गरेको विज्ञप्तका अनुसार इस्लामावादस्थित मन्त्रालयमा भएको भेटवार्तामा मन्त्री मलिकले पाकिस्तान क्षेत्रीय शान्ति र स्थायित्वप्रति दृढ रहेको दोहोर्‍याउँदै आतंकवाद र एकपक्षीय आक्रमणको सिकार बनेको उल्लेख गरे ।

भारत-पाकिस्तानबीचको तनावलाई इंगित गर्दै मलिकले भने, ‘पाकिस्तान सम्मानजनक धारणा राख्छ । हामी शान्ति चाहन्छौँ । तर हाम्रो इच्छालाई कमजोरी नठानियोस् ।’

भारतसँगको युद्धविरामले दुवै पक्ष खुशी भएको उनले उल्लेख गरे । त्यस्तै, तनावका कारण भारतको क्षेत्रीत्र प्रभुत्व देखाउनुले भएको मलिकले उल्लेख गरे ।

राजदूत ढकालले दुई आणविक शक्तिहरुबीच भएको युद्धविरामले नेपाल भएको बताउनुका साथै पाकिस्तानले सामना गरिरहेको चुनौतीप्रति सहानुभूति पनि प्रकट गरिन् ।

त्यस्तै, पाकिस्तानको जलवायु अभियानमा नेतृत्व र वातावरण संरक्षणमा खेलेको भूमिकाको ढकालले प्रशंसा गरिन् ।

त्यस्तै, राजदूत ढकालले नेपालमा हुन लागेको क्षेत्रीय क्लाइमेट डाइलग फोरमको उद्घाटन सत्रमा सहभागी हुन पाकिस्तानलाई औपचारिक निमन्त्रणा पनि दिइन् ।

प्रतिक्रिया दिनुहोस