३० बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दक्षिण अफ्रिकाका ५९ जना अल्पसंख्यक श्वेत शरणार्थी अमेरिका पुगे

अ+ अ-

काठमाडौँ । दक्षिण अफ्रिकाका श्वेत अल्पसंख्यक समूहलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शरणार्थीको मान्यता दिने घोषणापछि पहिलो चरणमा ५९ जना दक्षिणी अफ्रिकीहरू अमेरिका पुगेका छन् ।

घोषणापछि दक्षिण अफ्रिकाका श्वेत अल्पसंख्यक समूह अफ्रिकाका ५९ जना अमेरिका पुगेका हुन् । दक्षिण अफ्रिकामा अश्वेतको शासनले श्वेतहरू अन्यायमा परेको र उनीहरूमाथि रंगभेद भएको बताउँदै राष्ट्रपति ट्रम्पले अमेरिका आउन चाहे उनीहरूलाई स्वागत गर्ने घोषणा गरेका थिए।

तर दक्षिण अफ्रिकी सरकारले भने उनीहरू माथि कुनै उत्पीडन नभएको बताउँदै उनीहरूलाई शरणार्थी मान्नु उपयुक्त नहुने प्रतिक्रिया दिएको छ ।

यता, ट्रम्प प्रशासनले अन्य सबै शरणार्थीको भर्ना प्रक्रिया रोकेको छ । जसमा युद्धग्रस्त क्षेत्रका हजारौँ अफगानी र अफ्रिकी आवेदकहरू पनि परेका छन् । मानव अधिकारसम्बन्धी संस्था ह्युमन राइट्स वाचले यस निर्णयलाई क्रूर र जातीय रूपमा पक्षपाती कदम भएको बताएको छ ।

साना बालबालिकासहित हिजो वासिङ्टन डिसी नजिकको डुलेस विमानस्थलमा उत्रिएका श्वेत दक्षिण अफ्रिकी शरणार्थीहरूलाई अमेरिकी अधिकारीहरूले स्वागत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस