२९ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पाकिस्तानका धेरै ड्रोन र मिसाइल आक्रमणलाई विफल पारेको भारतीय सेनाको दाबी

अ+ अ-

काठमाडौँ । भारतको बलियो वायु रक्षा प्रणालीले पाकिस्तानका धेरै ड्रोन र मिसाइल आक्रमणलाई विफल पारेको दाबी गरेको छ। आज ‘अपरेशन सिन्दूर’बारे भारतीय सेनाको प्रेस ब्रिफिङमा यस्तो दाबी गरिएको हो।

वायु सञ्चालन महानिर्देशक एयर मार्शल एके भारतीले वायु रक्षा प्रणाली देशको लागि पर्खाल जस्तै उभिएको बताए। उनले भने, ‘हाम्रो तर्फ वायु रक्षा प्रणाली देशको लागि पर्खाल जस्तै उभिएको थियो र शत्रुलाई यसमा प्रवेश गर्न असम्भव भयो।’

एयर मार्शल एके भारतीले भारतको वायु रक्षा प्रणालीले पाकिस्तानले प्रहार गरेको ड्रोन र अन्य हतियारहरूलाई खसालेको बताए। उनले चिनियाँ निर्मित मिसाइल पीएल–१५ को पनि उल्लेख गरे। उनले पाकिस्तानले चिनियाँ मिसाइल पीएल-१५ को प्रयोग गरेको बताए।   

एयर मार्शल एके भारतीले पाकिस्तानले भारतमाथि आक्रमणमा प्रयोग गरिएका चीनको पीएल–१५ मिसाइलको नष्ट गरेको दाबी गरे । 

एयर मार्शल एके भारतीले भने,‘हाम्रो लडाई आतंकवाद र आतंककारीहरूविरुद्ध थियो। त्यसैले मे ७ मा हामीले आतंकवादी लुक्ने ठाउँहरूमा मात्र आक्रमण गर्‍यौँ।’ 

उनले थप भने,‘तर दुर्भाग्यवश पाकिस्तानी सेनाले आतंककारीहरूलाई समर्थन गर्नु उचित ठाने र यो लडाइँलाई आफ्नै लडाई बनाए। यस अवस्थामा, हाम्रो बदला लिने कारबाही अत्यन्त आवश्यक थियो। यसमा उनीहरूले जे पनि क्षति बेहोरेको छ त्यसको जिम्मेवार उनीहरू आफैँ हुन्।’

प्रतिक्रिया दिनुहोस