२९ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अमेरिका र चीनबीच अर्को व्यापार संवाद संयन्त्र बनाउने सहमति

अ+ अ-

काठमाडौँ । अमेरिका र चीनबीच स्वीट्जरल्याण्डको जेनेभामा भएको व्यापार वार्तामा उल्लेखनीय प्रगति भएको बताइएको छ।

जेनेभामा शनिबार र आइतबार दुई दिनसम्म अमेरिका र चीनबीच भएको वार्ताबाट सकारात्मक र ठोस प्रगति भएको दुवै देशका प्रतिनिधिहरूले बताएका छन्।

यद्यपि दुवै पक्षले के–के सहमति भयो भनेर सार्वजनिक गरेका छैनन्। अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार सोमबार दुवै पक्षले संयुक्त वक्तव्य सार्वजनिक गर्दैछन्।

चिनियाँ पक्षले वार्ता सकिएको र छिट्टै संयुक्त वक्तव्य जारी हुने भनेको छ।

‘चीन र अमेरिकाले वार्तामा भएका विषयहरूलाई अन्तिम रूप दिएर छिट्टै सार्वजनिक गर्नेछन्, ’चिनियाँ प्रतिनिधिले सार्वजनिक गरेको वक्तव्यमा भनिएको छ।

‘उक्त वक्तव्यमा उल्लेख हुने विषयहरू विश्वका लागि खुशीको खबर हुनेछ, ’व्यापार वार्तामा सहभागी भएका चीनका वाणिज्य उपमन्त्री ली चेङगाङले भनेका छन्।

वार्तामा अमेरिकाबाट अर्थमन्त्री स्कट बेसेन्ट र व्यापार प्रतिनिधि जेमिसन ग्रीर तथा चीनबाट उपप्रधानमन्त्री हे लाइफेङ र वाणिज्य उपमन्त्री चेङगाङ सहभागी थिए।

वार्तापछि अमेरिकी अधिकारीहरूले अमेरिकालाई व्यापार घाटा नपर्ने गरी सहमति भएको दाबी गरेका छन्। चिनियाँ अधिकारीहरूले भने पर्याप्त सहमति भएको बताएका छन्।

छलफलपछि अर्को व्यापार संवाद संयन्त्र बनाउने सहमति भएको रोयटर्सले जनाएको छ।

प्रतिक्रिया दिनुहोस