काठमाडौँ । लोक सेवा आयोगले लेखापाल पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको छ ।
केन्द्रिय कार्यालयले एक सूचना जारी गरी लेखापाल पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको जानकारी दिएको हो ।
नेपाल विद्युत् प्राधिकरणको वि. नं. प्र.४/१०८-१०९/०८०-०८१ (खुला तथा समावेशी) कोशी प्रदेश, प्रशासन सेवा, प्रशासन/लेखा समूह, प्रशासन/लेखा उपसमूह, तह ४ सिनियर मिटर रिडर/ सहायक लेखापाल पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको छ ।
हेर्नुहोस् नतिजा :