२५ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्वयंसेविकालाई साढे दुई लाख रुपैयाँ प्रोत्साहन रकम र मोबाइल प्रदान

अ+ अ-

काठमाडौँ । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले नगरमा रहेर सेवा गरी अवधि सकिएपछि महिला स्वास्थ्य स्वयंसेविकालाई २ लाख ५० हजार रुपैयाँ प्रदान गर्ने भएको छ । 

यसअघि २ लाख दिइँदै आएकोमा अब आउँदो आर्थिक वर्षबाट त्यसमा ५० हजार थप गरिने भएको हो ।

बर्दघाट नगरपालिकालाई पूर्ण खोप एवं पूर्ण संस्थागत प्रसूति सेवायुक्त नगरपालिका सुनिश्चितता तथा दिगोपना घोषणा समारोहमा बोल्दै नगरप्रमुख शम्भुलाल श्रेष्ठले उक्त घोषणा सहित प्रतिबद्धता व्यक्त गरेका हुन् ।

आउँदो आर्थिक वर्षमा स्वयंसेविकाहरुलाई एक एक थान मोबाइल उपलब्ध गराउन र प्रोत्साहन भत्तामा वृद्धि गरी ढाई लाख पुर्‍याउने गरी सोही अनुरूप बजेट विनियोजन गरिने नगरप्रमुख श्रेष्ठले बताए ।

‘पालिकाले स्वास्थ्य क्षेत्रमा गर्ने सबै गतिविधि र नागरिकको घर आँगनमै पुगेर सेवा प्रदान गर्ने कुरामा उहाँहरू बिना पारिश्रमिक अहोरात्र खट्नुभएको छ,आज नगरपालिका पूर्ण खोप एवम् संस्थागत प्रसूति सेवायुक्त नगर घोषणामा स्वयंसेविकाको महत्त्वपूर्ण योगदान रहेको छ त्यसैले यो घोषणा गरेको छु’, श्रेष्ठले भने ।

नगरपालिकाले नगरभित्र हाल सेवा दिइरहेका ४४ जना स्वास्थ्य स्वयंसेविकाहरुलाई आगामी आ।ब।बाट १५ हजार बराबरको मोबाइलसमेत उपलब्ध गराइने नगरप्रमुख श्रेष्ठले बताए ।

सोही अनुरूप नीति तथा कार्यक्रममा समेट्ने गरी अघि बढ्न समेत स्वास्थ्य शाखालाई नगरप्रमुख श्रेष्ठले निर्देशन दिएका छन् ।

नगरप्रमुखको प्रतिबद्धतापश्चात् कार्यक्रममा सहभागी स्वयंसेविकाहरू निकै हर्षित हुँदै थप ऊर्जा मिलेको र निस्वार्थ समाजसेवाप्रति अझै थप मनोबल बढेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस