२५ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘दुई दलबीच भएको सहमति अनुसार नीति तथा कार्यक्रम नआएको देखिन्छ’ : जीवन परियार

अ+ अ-

काठमाडौँ। नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले दुई दलबीच भएको सहमति अनुसार सरकारको नीति तथा कार्यक्रम नआएको टिप्पणी गरेका छन्।

प्रतिनिधि सभाको बैठकमा बोल्दै काँग्रेस र एमाले मिलेर बनेको सरकारसँग ठूलो अपेक्षा भए पनि नीति तथा कार्यक्रममा केही कमजोरी भएको बताए।

उनले भने, ‘यो मिश्रित खालको आएको छ। बजेट कार्यान्वयन हुन नसक्ने कुरामा पनि सरकारको संरचना र निजी क्षेत्रको कमजोरी कारणले गर्दा पनि हामीलाई बजेट कार्यान्वयन समस्या देखिएको छ। यसतर्फ पनि सरकारको नीति तथा कार्यक्रमले ध्यान दिनुपर्छ।’

नीति तथा कार्यक्रममा विभिन्न विधेयकहरू पारित गर्नुपर्ने ल्याएको भए पनि त्यसप्रति ध्यान दिनुपर्ने बताए।

प्रतिक्रिया दिनुहोस