२५ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भारतविरुद्ध सैन्य कारबाही भए कडा जवाफ दिने एस. जयशंकरको चेतावनी

अ+ अ-

काठमाडौँ । भारतका विदेशमन्त्री एस. जयशंकरले भारतविरुद्ध कुनै पनि प्रकारको सैन्य कारबाही भए त्यसको कडा जवाफ दिइने चेतावनी दिएका छन् । भारत भ्रमणमा रहेका इरानी विदेशमन्त्री अब्बास अरागचीसँगको भेटका क्रममा उनले यस्तो चेतावनी दिएका हुन् ।

अरागची भारत–इरान मैत्री सन्धिको ७५औँ वार्षिकोत्सवको अवसरमा द्विपक्षीय सहकार्यको समीक्षा बैठकमा भाग लिन भारत आएका छन्। जयशंकरले सामाजिक सञ्जाल एक्समा एक पोस्ट गर्दै २२ अप्रिलमा पहलगाममा भएको आक्रमण बारे जानकारी दिएका छन् ।

उन भने, ‘उक्त हमलाले हामीलाई सीमा पार आक्रमण गर्न बाध्य बनायो।’

भारतीय विदेशमन्त्रीका अनुसार, भारतले ७ मेमा ‘आतङ्कवादी संरचनाहरू’ लाई निशाना बनाउँदै सीमा पार हमला गरेको थियो।

उनले अगाडि थपे, ‘हामी तनाव बढाउन चाहँदैनौं, तर यदि हाम्रो विरुद्ध सैन्य कारबाही हुन्छ भने हामी त्यसको कडा र दृढ जवाफ दिनेछौं भन्नेमा कुनै शंका छैन।’

जयशंकरले अरागचीलाई भने, ‘छिमेकी र नजिकको साझेदारको हैसियतले पछिल्लो घटनाक्रम बारे तपाई पूर्णरूपमा जानकार रहनु महत्त्वपूर्ण छ।’

प्रतिक्रिया दिनुहोस