२५ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पाकिस्तानमाथि भारतले गरेको ‘अप्रेशन सिन्दूर’लाई नेसपाले गर्‍यो समर्थन

अ+ अ-

काठमाडौँ । नेपाल समाजवादी पार्टीले भारतले पाकिस्तानका ९ वटा आतंककारीस्थलमा सुरु गरेको अपरेशन सिन्दुर अन्तर्गत आतंकारीहरूमाथि गरेको आक्रमणलाई समर्थन गरेको छ ।

महेन्द्र राय यादव अध्यक्ष रहेको नेसपाले आज एक विज्ञप्ति जारी गर्दै भारतले सुरु गरेको अपरेशन सिन्दुरको समर्थन गरेको हो ।

बैशाख ९ गते आतंकवादी हमलामा नेपाली नागरिक सुदीप न्यौपानेको ज्यान समेत गएको हुँदा भारतले सुरु गरेको आतंकवादविरुद्धको कार्वाहीको समर्थन जनाएको नेसपाले बताएको छ ।

महासचिव रमेश प्रसाद यादवले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘भारतले पाकिस्तानका ९ वटा आतंककारी स्थलमा शुरु गरेको अपरेशन सिन्दुर अन्तर्गत आतंकारीहरू माथि गरेको आक्रमणलाई नेपाल समाजवादी पार्टीले समर्थन गर्दछ । बैशाख ९ मा आतंकवादी हमलामा नेपाली नागरिक सुदीप न्यौपानेको ज्यान समेत गएको हुँदा भारतले सुरु गरेको आतंकवाद विरुद्धको कार्वाही अन्तर्गत पाकिस्ता आतंकवादीको आश्रय स्थललाई ध्वस्त पार्ने कार्य मानवतालाई संरक्षण सम्बर्धन तथा आतंकवादलाई निस्तेज गर्ने कार्य सराहनीय छ ।’

उनले फेसबुकमा लेखेका छन्, ‘भारतले आतंकवाद विरुद्ध अपरेसन सिन्दूर सञ्चालन गरेको छ । आतंकवाद मानव सभ्यताको सबैभन्दा खराब कुरा हो । आतंकवादविरुद्ध लड्नु हरेक राष्ट्रको कर्तव्य हो ।’

उनले शान्ति र स्थिरताका लागि आपसी सहकार्य गर्दै आतंकवादलाई परास्त गर्न आवश्यक रहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस