२६ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पाकिस्तानमा भारतले गरेको आक्रमणमा मृत्यु हुनेको संख्या ३१ पुग्यो

अ+ अ-

काठमाडौँ । भारतले पाकिस्तानमाथि गरेको हवाइ आक्रमणमा मृत्यु हुनेको संख्या ३१ पुगेको छ । पाकिस्तानी सेनाले उक्त आक्रमणमा परी ज्यान गुमाउनेको संख्या ३१ पुगेको बताएको हो ।

राति १:०५ बजेदेखि साढे १ बजेसम्म भारतले पाकिस्तानका नौ स्थानलाई लक्षित गर्दै आक्रमण गरेको थियो । आक्रमणमा ४६ जना घाइते भएका छन् । भारतले उक्त आक्रमण ‘अपरेसन सिन्दुर’ नाम दिँदै पहलगाममा भएको आतंकवादी हमलाको प्रतिउत्तर भनेको छ ।

भारतको हवाई आक्रमणपछि पाकिस्तानले जम्मु–कश्मीरको लाइन अफ कन्ट्रोल क्षेत्रमा बमबारी गर्दा १० जना भारतीय नागरिकको मृत्यु भएको बताइएको छ ।

पाकिस्तानी प्रधानमन्त्री शहबाज शरिफले भारतले ठूलो गल्ती गरेको भन्दै त्यसको मूल्य चुकाउनु पर्ने चेतावनी दिएका छन् । भारतले पनि पुनः आक्रमण भए कडा जवाफ दिने बताएको छ ।

फ्रान्सले भारतको समर्थन गर्दै आतंकवादविरुद्धको लडाइँमा साथ रहने विज्ञप्ति निकालेको छ । अमेरिका, चीन र रुसलगायतका देशले दुवै पक्षलाई संयमता अपनाउन आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस