काठमाडौँ । कोशी प्रदेशमा आजदेखि लगानी सम्मेलन सुरु भएको छ ।
दुई दिनसम्म सम्मेलनमा चीन, रुस, अमेरिका, दक्षिण कोरिया, भारतलगायतबाट लगानीकर्ता विराटनगर आएका छन् । यस्तै गैरआवासीय नेपाली र स्वदेशी लगानीकर्ताको पनि जमघट छ ।
प्रदेश सरकारले सम्मेलनमा १ खर्ब ७३ अर्ब ४९ करोड बराबरका ७१ वटा परियोजना सोकेसमा राखेको छ ।
योजनाको सूची :


