काठमाडौँ । साताको दोस्रो सेयर कारोबार दिन सोमबार प्रि-ओपन सेसनमा नेप्से परिसूचक करिब २ अंकले घटेर बन्द भएको छ।
नेप्से परिसूचक १.८५ अंकले घटेर २७०४.१८ विन्दुमा पुगेको छ।