काठमाडौँ । मुस्ताङको वारागुङ मुक्ति क्षेत्र गाउँपालिका ४ स्थित सेल्फीपार्क नजिकै चर्दै गरेका च्याङ्ग्राका बथान । वसन्त ऋतुको आगमनसँगै मुसिकाँडामा नयाँ पालुवा पलाउन थालेपछि भेडा च्याङ्ग्रालाई घाँसको अभाव हटेको छ । तस्बिर: सुशीलबाबू थकाली