काठमाडौँ । लोक सेवा आयोगले खरिदार वा सो सरह पदको वैकल्पिक उम्मेदवार सिफारिस गरेको छ ।
आयोगले एक सूचना जारी गर्दै खरिदार वा सो सरह पदको वैकल्पिक उम्मेदवार सिफारिस गरेको जानकारी दिएको हो ।
आयोगका सुर्खेत कार्यालयको विज्ञापन नम्बर १४७५८/०८०-८१(खुला) खरिदार वा सो सरह पदको वैकल्पिक उम्मेदवार सिफारिस गरेको आयोगले जनाएको छ ।
हेर्नुहोस् सूची :
