१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

डेढ दर्जन नायव सुब्बाको सरुवा, नामावलीसहित

अ+ अ-

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले डेढ दर्जन नायव सुब्बा (नासु) को सरुवा गरेको छ। मन्त्रालयले १५ गते बिहीबार ११ जना विविध सेवासहित १६ जना राजपत्र अनंकित प्रथम श्रेणी (प्राविधिक) कर्मचारीहरूको सरुवा गरेको हो।

प्रशासन सिंहदरवार विशेष ब्युरोलाई प्राप्त विवरणअनुसार, सरुवामा परेका कर्मचारीहरूलाई संघीय तहअन्तर्गतका विभिन्न मन्त्रालयहरूमा खटाइएको छ। तीमध्ये तीन जनाको सरुवा अदालतको सहमति अनुसार गरिएको जनाइएको छ।

मन्त्रालयले सरुवा व्यवस्थापनलाई व्यवस्थित गर्न पछिल्लो समय अत्यावश्यक अवस्थाबाहेक प्रत्येक महिनाको १ र १५ गते मात्र सरुवा गर्दै आएको छ। यस व्यवस्थाले मन्त्रालयमा हुने अनावश्यक भीडभाड घटाउनुका साथै कर्मचारीहरूले भोग्नुपर्ने झन्झट र आर्थिक भारसमेत कम भएको छ।

सरुवामा परेका कर्मचारीहरूको विस्तृत नामावली हेर्नुहोस्:

प्रतिक्रिया दिनुहोस