काठमाडौँ। सरकारले बीमा नियमावली, २०८१ स्वीकृत गरेको छ । २८ माघमा बसेको मन्त्रिपरिषद् बैठकले बीमा नियमावली, २०८१ स्वीकृत गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले बताए ।