२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मछिन्द्र आहारारा पोखरा गोल्डकपको क्वाटरफाइनलमा प्रवेश

अ+ अ-

काठमाडौँ । पोखरामा जारी २४औँ आहारारा पोखरा गोल्डकपमा विभागीय टिम एपीएफलाई स्तब्ध पार्दै मछिन्द्र क्लब क्वाटरफाइनलमा प्रवेश गरेको छ । जारी संस्करणको बुधबार भएको खेलमा मछिन्द्रले एपीएफमाथि २-० को सानदार जित निकालेको हो ।

मछिन्द्रको जितमा आदित्य शाक्य र स्टेफन कामाहाले १/१ गोलको योगदान गरे । खेलको ७४औँ मिनेटमा मछिन्द्रका आदित्य शाक्यले गोल गर्दै टिमलाई अग्रता दिलाए । उनले आयुष घलानले मैदानको सेन्टर भागबाट उपलब्ध गराएको पासलाई सदुपयोग गर्दै सफल उत्कृष्ट फिनिसिङ गरे ।

पेनाल्टी बक्समा पुर्‍याएर एपीएफका दुई खेलाडीलाई छलाउँदै बक्स भित्रबाट उत्कृष्ट गोल गरेका उनी दोस्रो हाफमा मैदान प्रवेश गरेका आदित्यले आफूलाई प्रमाणित गरेका छन् ।

त्यस्तै, खेलको ८१औँ मिनेटमा मछिन्द्रका विदेशी खेलाडी स्टेफन कामाहाले व्यक्तिगत पहिलो र टिमका लागि दोस्रो गोल गर्दै अग्रता दोब्बर बनाए । खेलको करिब अन्तिममा २ गोल गरेपछि मछिन्द्रले एपीएफलाई दबाब बढाएको थियो ।

कामाहले देवेन्द्र तामाङले हानेको फ्रिकिकमा हेड मार्फत गोल गरे । एपीएफका किपर बल रोक्न अघि बढे पनि उनले कुनै अवसर नै पाएनन् ।

२०७८ को सेमिफाइनलमा एपीएफले मछिन्द्रलाई हराएको थियो । अहिले मछिन्द्रले त्यसको बदला लिएको छ । अब सेमिफाइनल पुग्न मछिन्द्रले अब थ्री स्टार क्लबसँग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस