काठमाडौँ । बझाङको पाथिभेरा हिमालबाट देखिएको साइपाल हिमाल । गुराँस हिमशृङ्खलाअन्तर्गत पर्ने सुदूरपश्चिमको दोस्रो अग्लो हिमाल साइपालको उचाइ ७ हजार ३१ मिटर रहेको छ । यो हिमाल साइपाल गाउँपालिकाको वडा नं २ मा पर्दछ । तस्बिर: भूमिराज पिठातोली