काठमाडौँ । अर्थ समितिको बैठक आज बस्दै छ । बैठक आज बिहान ११ बजे सिंहदरवारस्थित समितिको सभा कक्षमा बस्नेछ ।
बैठकमा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक फिर्ता सम्बन्धी छलफल हुनेछ ।